आइतबार, साउन १० २०८३
मंगलबार, भाद्र २४ २०८२
काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ढुंगामुढा भएको छ । एक सुरक्षाकर्मीले दिएको जानकारीअनुसार सानेपास्थित कार्यालयमा तोडफोड भएको छ ।
जेनजी आन्दोकारीहरुले यहाँ ढुंगामुढा गरेका हुन् ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij