शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९पुग्यो

सोमबार, भाद्र २३ २०८२

काठमाडौं । काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् ।

उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार