आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जेनजी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले नयाँ बानेश्वरमा गर्यो हवाई फायर

सोमबार, भाद्र २३ २०८२

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा हवाई फायर भएको छ । जेनजी पुस्ताको आन्दोलन नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।

माइतीघर मण्डलबाट प्रदर्शन गरिरहेको जेनजी पुस्ता बानेश्वर पुगेर संसद् भवन परिसरमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार