शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आइतबार, भाद्र २२ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज  बस्दैछ ।

बैठक आइतबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार