शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

संसदीय समितिमा निजामती बिधेयकवारे छलफल हुने

बुधबार, भाद्र ११ २०८२

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवा विधेयक, २०८ण् माथि दफावार छलफल गरिनेछ ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷८२ सम्बन्धमा छलफल गरिनेछ । सो बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार