शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पुर्व राष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय आज उदघाटन हुदैँ

बिहिबार, भाद्र ५ २०८२

काठमाडौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।

मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन् ।

बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिदैँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार