शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

छायानाथ अल्ट्रा म्याराथन असोजमा

मंगलबार, भाद्र ३ २०८२

मुगु । विक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ ।

पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद रु पाँच लाख, द्वितीयलाई रु दुई लाख ५० हजार र तृतीयलाई रु एक लाख ५० हजार प्रदान गरिने छ । प्रतियोगिताका निम्ति रु ३० लाख विनियोजन गरिएको छ ।

बयालीस दशमलव दुई किलोमिटर दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई चार हजार ८२० मिटरसम्म हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार