आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वीरगंजको ईनर्वाबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

सोमबार, साउन १९ २०८२

पर्सा, १९ साउन । वीरगंज महानगरपालिका १६ ईनर्वा गाउँबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेव खाँ लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार