आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमजीको ‘आईएम६’ नेपालमा सार्वजनिक

शनिबार, साउन १७ २०८२

काठमाडौं(जस)–एमजीको एसयूभी गाडी आईएम६ (क्ष्ःट) नेपालमा सार्वजनिक भएको छ । एमजी ब्राण्डको नेपालका लागि अधिकारीका आयातकर्ता तथा बिक्रेता कम्पनी पारामाउन्ट मोटर्स प्रालिले इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी– एमजी आईएम६ नेपालमा बिहिबार सार्वजनिक गरेको हो ।
देशको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी देशभरका डिलरशिपहरूमा उच्च प्रदर्शनयुक्त इभी प्रविधि, अत्याधुनिक एआई, र लक्जरी डिजाइनको समिश्रण रहेको कम्पनीले दाबी गरेको गरिएको सो गाडी सार्वजनिक गरेसँगै कम्पनीले सम्पूर्ण अधिकृत एमजी शोरूमहरूबाट बुकिङ्ग खुल्ला पनि गरेको जनाएको छ । कम्पनीका अनुसार क्ष्ः को अर्थ ‘इन्टेलिजेन्स इन मोशन’ क्ब्क्ष्ऋ को अर्को पुस्ताको भ्ख् भिजन हो । सो गाडी एआई इन्टेलिजेन्स (ब्क्ष्) संचालित इभीको नयाँ युगको संकेत गर्दछ । अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ, आईएम ६ ले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
देशभर उपलब्ध
एमजी आईएम ६ अब सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङ्गका लागि उपलब्ध छ । लक्जरी, नवप्रवर्तन, र लामो रेञ्जको क्षमताको समिश्रणका साथ, आईएम ६ ले एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा उभिएको छ । प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले नेपालमा एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरेको बताए । उनले भने, ’यो गाडी क्ब्क्ष्ऋ को ’इन्टेलिजेन्स इन मोसन’ को विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ । उत्कृष्ट रेञ्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित, यो केवल इभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो ।’
४००ख् प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन, उच्च–स्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान–टच क्ष्ब्म् जस्ता इन्टेलिजेन्ट विशेषताहरुले सुरक्षित यात्रा सुनिश्चित गर्छ । अल्टिमेट सेफ्टी सबमरीनबाट प्रेरित संरचना, उच्च शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरू प्रयोग गरी यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ ।
रेनी नाइट मोड
खराब मौसममा पनि स्पष्ट रूप देख्नुहोस् । रेनी नाइट मोडले ए–पिलर र पछाडिको भाग वरिपरि ब्लाइन्ड स्पटहरू देखाउन बाह्य क्यामेराहरू प्रयोग गरेर खष्कष्दष्ष्तिथ बढाउँछ । यो जस्तोसुकै मौसममा पनि तपाईंको खष्कष्दष्ष्तिथ अभिबच राख डिफोगर र मिरर हीटिंगसँग सिङ्कमा काम गर्दछ ।
सुरक्षाको पुनः परिभाषा
ब्म्ब्क् प्रणाली र ल्ख्क्ष्म्क्ष्ब् इचष्ल ल् चिपद्वारा संचालित आईएम ६ मा निम्न स्मार्ट सुरक्षा फिचरहरू छन्ः अडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन चेंज असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, फर्वार्ड कोलिजÞन वार्निङ, लेन डिपार्चर वार्निङ र अन्य बौद्धिक सुरक्षा प्रणालीहरू । यी प्रणालीहरूले वातावरणमैत्री प्रविधिका साथ सुरक्षित, थप आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्दै, थप आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छन् ।
लगििष्क्ःब्च्त् एपको साथ स्मार्ट कन्ट्रोल
गाडी बाहिरबाटै, ष्क्ःब्च्त् एपले जुनसुकै बेला, जहाँसुकै पनि आफ्नो क्ष्ः६ सँग कनेक्टेड राक्छ । गर्मी मौसममा क्याबिनलाई प्रि–कुलिङ गर्नेदेखि जाडोमा तपाईंको सिट तताउनेसम्म, ब्याट्रीको स्तर जाँच गर्नेदेखि भीडभाड भएको ठाउँमा तपाईंको कार पत्ता लगाउनेसम्म, सबै कुरा ःन् क्ष्क्ःब्च्त् बाट एक ट्यापमा गर्न सकिन्छ ।
आइएम ब्रान्डको बारेमा
आइएम, क्ब्क्ष्ऋ ग्रुप अन्तर्गतको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो जसलाई अलिबाबा जस्ता प्रविधि कम्पनीहरूले समर्थन गरेका छन् । एमजी ब्रान्ड अन्तर्गत नेपालमा प्रवेश गर्दै एमजी आईएमले भविष्य उन्मुख, इन्टेलिजेन्ट, र भावनात्मक रूपमा संलग्न ड्राइभिङ अनुभव ल्याएको छ ।
प्यारामाउन्ट मोटर्सको बारेमा
एमजी (मोरिस ग्यारेज) एक ऐतिहासिक ब्रिटिश अटोमोटिभ ब्रान्ड हो जसमा १०० वर्षको नवप्रवर्तन र प्रदर्शनको विरासत छ । नेपालमा, एमजी सवारी साधनहरू आधिकारिक रूपमा प्यारामाउन्ट मोटर्स प्रा. लि. द्वारा वितरण गरिन्छ, जसले आधुनिक जीवनशैली अनुरूप विद्युतीय र इन्धनबाट चल्ने सवारी साधनहरूको बढ्दो माग र विविधता प्रदान गर्दछ । एमजी नेपाल एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, एमजी एस५ इभी र एमजी विन्डसर इभी र सबै नयाँ एमजी एमआइ ६ जस्ता मोडेलहरूको साथ देशको इभी क्रान्तिको अग्रपंक्तिमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार