आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उदयपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहिबार, साउन १५ २०८२

काठमाडौँ, १५ साउन । उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका ४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार