आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रपति पौडेलद्वारा बैदेशिक रोजगार अन्तर्गत १०० संख्या विधेयक प्रमाणीकरण

बुधबार, साउन १४ २०८२

काठमाडौं, १४ साउन । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलद्वारा बैदेशिक रोजगार अन्तर्गत १०० संख्या विधेयक प्रमाणीकरण गरेका छन ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले आज प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार