आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रियसभाको बैठक बस्दै, ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलको कार्यसूची

आइतबार, साउन ११ २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार