आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाच आयोगमा जाँदै

आइतबार, साउन ४ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उनी आज निर्वाच आयोगमा जाँदै छन् ।

कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान  ११ बजे निर्वाच आयोग जान लागेका हुन्।

लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए ।यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार