मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला जाँदै

आइतबार, असार २२ २०८२

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको हुम्ला जाने कार्यक्रम तय भएको छ । उनी बिहान साढे १० बजे बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टरमा खार्पुनाथ गाउँपालिका पुग्ने छन् ।

स्थानीय चुवाखोला पुलको उद्घाटन गरेर उनी बेलुकी राजधानी फर्किने कार्यक्रम छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार