शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मुगुमा ४.३ म्याग्च्यिुडको भूकम्प

सोमबार, असार १६ २०८२

काठमाडौं, १६ असार । मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार (असार १६) बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, आइतबार (असार १५्) दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार