शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको बिरोध

आइतबार, असार १५ २०८२

काठमाडौँ, १५ असार । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार