सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युएईमा नेपाली श्रमिकको बढेको पारिश्रमिक लागु, १४ सय दिरामभन्दा कम तलबमा श्रमिक पठाउन नपाइने (नयाँ तलब स्केलसहित)

बिहिबार, असार १२ २०८२

काठमाडौं । गत जेठमा सरकारले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारको तलब वृद्धि गरेकोमा सोअनुरुपको व्यवस्था लागु गरेको छ । यससँगै अब युएई जाने कामदारले न्यूनतम १४ सय दिराम तलब पाउने निश्चित भएको छ । अब अदक्ष कामदारहरूका लागि पनि १४ सय दिरामभन्दा कम तलबमा मागपत्र प्रमाणीकरण हुनेछैन । युएईको, आवुधाबीमा रहेको नेपाली दूतावासले बिहीबार नयाँ तलब–स्केल सार्वजनिक गरेको हो।

यो पनि पढनुहोस

संयुक्त अरब ईमिरेट्स (युएई) जाने नेपाली श्रमिकको तलब बढ्यो

यस्तो छ नयाँ तलब स्केल

प्रतिक्रिया
सम्बन्धित समाचार