मंगलबार, भाद्र ३० २०८३
सोमबार, जेष्ठ १२ २०८२
काठमाडौं, १२ जेठ । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij