आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

तीन दिनसम्म पानी पर्ने भन्दै सर्तकता अपनाउन मौसम बिभागको अनुरोध (भिडियो सहित)

आइतबार, बैशाख २१ २०८२

काठमाडौं, २१ बैशाख । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ।जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन बिभागले अनुरोध गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार