सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएन नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न पाउने,विदेशी लगानी भित्र्याउन पाईने

शुक्रबार, पुष २६ २०८१

काठमाडौं, गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न पाउने भएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार बसेको मन्त्रिपरिषद बैठकले गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरेको हो । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति नेपालमा लगानी गर्न यसअघि कानुनी जटिलता रहेको थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत लगानी भित्र्याउने व्यवस्था गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार