काठमाडौं(जस)–गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्नेनिर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।