मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण

शनिबार, मंसिर २२ २०८१

काठमाडौं(जस)–सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० थान ह्विल चेयर हस्तान्तरण गरेको छ । कम्पनीको लहान शाखाको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व अपांग दिवसको अवसरमा पद्मोदय फाउन्डेशन मार्फत १० थान ह्विल चेयर हस्तान्तरण गरेको हो । कम्पनीले मंसिर १८ गते धनगढीमाई न.पा. सिरहामा आयोजित एक कार्यक्रम मार्फत अपांग भएका व्यक्तिहरुलाई उक्त ह्विल चेयर हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार