बुधबार, साउन २० २०८३
मंगलबार, कार्तिक २० २०८१
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् ।कात्तिक १५ गतेदेखि लागू हुने गरी पाण्डेलाई कम्पनीको सहायक महाप्रबन्धक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।यसअघि पाण्डेय कम्पनीको मुख्य व्यवस्थापक थिए ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij