बुधबार, साउन २० २०८३

बुधबार, साउन २० २०८३

स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा

मंगलबार, कार्तिक १३ २०८१

काठमाडौं(जस)–स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको ४६४ औं बैठले २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कात्तिक १३ गते बसेको ४६४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको आम्दानीबाट शेयरधनीहरुलाई ६.५० शेयर लाभांश र १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत बैंकले जनाएको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैक र बैकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन।

प्रतिक्रिया
सम्बन्धित समाचार