शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

इङलिश प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित

आइतबार, भाद्र ९ २०८१

काठमाडौँ । अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलले २ खेलमा ६ अंक हासिल गरेको छ भने एस्टन भिल्लाको २ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार