सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुल्यो

बुधबार, साउन २३ २०८१

काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुलेको छ ।पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएपछि केहि बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो  ।

प्रतिक्रिया
सम्बन्धित समाचार