शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौँ उपत्यकामा आइतबार सार्बजनिक बिदा

शुक्रबार, साउन १८ २०८१

काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार