आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध

बुधबार, असार १३ २०८१

चितवन । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी संचालनमा आएको छ ।सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार