आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एकै ओभरमा सागर ढकालले लिए दुई विकेट

आइतबार, बैशाख १६ २०८१

 

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो ।

सागरले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज ए का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् ।यो समाचार तयार गरुन्जेल टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए ले ६ ओभरमा २ विकेट गुमाएर ४१रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार