आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एसिसी इमर्जिङ कप, नेपाल आज पाकिस्तानसँग भिडदै

शुक्रबार, असार २९ २०८०

काठमाडौं । नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एसिसी इमर्जिङ कपका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज हुने सो कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेवाट सुरु हुनेछ ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

प्रतिक्रिया
सम्बन्धित समाचार