आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी

बिहिबार, जेष्ठ ३२ २०८०

विराटनगर, ३२ जेठ । कोशी प्रदेशमा बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ ।बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 
उनका अनुसारे कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले अध्यादेश जारी गरेका हुन् ।
 

प्रतिक्रिया
सम्बन्धित समाचार