आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

बुधबार, जेष्ठ २४ २०८०

दाङ, २४ जेठ । पूर्वराज्यमन्त्री महेश चौधरीको बुधबार निधन भएको छ । 

हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।

 

एमालेका नेतासमेत रहेका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । 
 

प्रतिक्रिया
सम्बन्धित समाचार