आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट

मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं, २३ जेठ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट सुुरु हुदैँछ । सूर्य नेपाल गल्फअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो  । सो प्रतियोगितामा ४१ खेलाडीले सहभागिता जनाउनेछ भने गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिने छ।सो प्रतियोगितको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन भने उपविजेताले १ लाख ७० हजारको पुरस्कार पाउनेछन । यसैगरी, तेस्रो स्थानमा रहने खेलाडीलाई १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउने छन्। शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार