आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सुदुरपश्चिम सेवा समाज माल्टामा दिपक सिंह ठगुन्नाको अध्यतामा नयाँ कार्यसमिति चयन

सोमबार, जेष्ठ २२ २०८०

माल्टा,सुदुरपश्चिम सेवा समाज माल्टामा दिपक सिंह ठगुन्नाको अध्यतामा नयाँ कार्यसमिति चयन गरिएको छ । माल्टामा नरेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकले १३ जनाको नयाँ कार्यसमिति गठन गरिएको हो ।
कार्यसमितिको अध्यक्षमा दीपक सिंह ठगून्ना,उपाध्यक्षमा जनक बहादुर कुँवर,महिला उपाध्यक्ष तबिता क्षेत्री,महासचिवमा शिब बा. बिक (शिशिर ),सचिवमा सुमित महरा, सहसचिवमा कृष्ण बहादुर मल्ल(आशिष),कोषाध्यक्षमा दिनेश नेपाली चयन भएका छन ।
यसैगरी सदस्यहरुमा गणेश बहादुर साऊद,रमेस ऐर, पवन सावद,शिक्षिता कार्की, डम्मर बहादुर ऐर , नरेश बोहरा नियुक्त भएका छन ।
उक्त समितिकोबरिष्ठ सल्लाहकारमा नरेन्द्र बहादुर पाण्डे,सल्लाहाकारमा कृष्ण बहादुर बिष्ट ,बलदेव भन्डारी नियुक्त भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार