सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित

आइतबार, जेष्ठ २१ २०८०

काठमाडौं, २१ जेठ । राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ ।

 

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो । 

एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार नै बस्ने गरी २९ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 
 

प्रतिक्रिया
सम्बन्धित समाचार