आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्षको बजेट पारित

सोमबार, जेष्ठ १५ २०८०

काठमाडौँ– मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार