आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटो फिचर)

सोमबार, जेष्ठ १५ २०८०

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ ।१६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो ।सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया
सम्बन्धित समाचार