शनिबार, साउन ९ २०८३
आइतबार, जेष्ठ १४ २०८०
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।
आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij