शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, जेष्ठ १४ २०८०

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४६ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा, साउदी रियाल एकको खरिद दर ३५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३५ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।

उता, साउथ कोरियन वन १०० को खरिददर ९.९२ रुपैयाँ छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने क्यानेडियन डलर १ को खरिददर ९६.७६ र बिकी दर ९८.२ रहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार