zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय


  • जनसवाल
  • मंगलबार, जेष्ठ ९ २०८०
1.3K
SHARES

जनकपुरधाम, ९ जेठ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
 

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट