शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं, ९ जेठ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।
 

प्रतिक्रिया
सम्बन्धित समाचार