आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

शहिद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुदैँ

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज दुई खेल हुदैँछन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल एक आपसमा भिडदै छन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, दिउँसो तीन बजेवाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बिचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार