आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एसिसी प्रिमियर कप आज नेपाल कतारसँग भिडदै !

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌क बाडेको थियो । जससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार