आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौं,नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार बिहान च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार