आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीइओमा पुन: ज्योति प्रकाश पाण्डे नियुक्त

बुधबार, फाल्गुन ३ २०७९

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन्। बैंकले पाण्डेलाई आज फागुन ३ गतेदेखि लागु हुने गरि ४ वर्ष अर्थात् १ कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

बैंकको आज फागुन ३ गते बसेको संचालक समितिको ५८४ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई मिति २०७९/११/०३ गतेबाट लागू हुने गरी १ कार्यकाल (४ वर्ष ) को लागी पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकका नायव महाप्रबन्धक बिजेन्द्र सुवालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार