शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने

बुधबार, फाल्गुन ३ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदैछिन । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्। आजै लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार