आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्र बैंकले आज मौद्रिक अर्ध वार्षिक नीतिको समिक्षा गर्दै

शुक्रबार, माघ २७ २०७९

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आब्हान गरेको छ।

ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढेपनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध बार्षिक समिक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार