शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

तपाइहरु मिलेर जानुहोस, हामि सरकारमा जादैनौ, राजेद्र लिङ्देन

सोमबार, पुष ११ २०७९

११ पुस ,निश्चल दाहाल काठमाडौं /राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार निर्माणार्थ सहयोग गरेपनि मावोवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भने नहुने भएको छ।

आज बिहान सत्तासमिकरणका सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने प्रष्ट्याएका थिए।

‘अहिले हामि सरकारमा जाँदैनौ। तपाईँहरु सल्लाह गरेर, मिलेर जानुस्। हाम्रो सहयोग रहन्छ भनेर मैले भनेको छु,’ लिङ्देनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार