आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

खुमलटारमा प्रचण्ड र सीके राउतबीच भेटवार्ता

बिहिबार, मंसिर १५ २०७९

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न राउत उनको निवास खुमलटार पुगेका थिए । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले प्रचण्ड र राउतबीच शुभकामना आदानप्रदान भएको बताएकी छन् ।

राउतले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार