आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह ईफाप्काको अध्यक्ष चयन

शनिबार, मंसिर ३ २०७९

माले । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को अध्यक्षमा चयन हुनु भएको छ । माल्दिभ्स्को राजधानीमा मालेमा शुक्रावर सम्पन्न ईफाप्काको ४५ औं सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो ।
त्यस्तै ईफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार